कँटिलो
Romanized: kantilo, kamtilo
काँटाजस्तो; काँटादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [काँटा+इलो]
१.
काँटाजस्तो; काँटादार।
२.
काँडादार; तिखो।