कँपकँपाइ
Romanized: kampakampaai, kampakanpaai, kanpakampaai, kampakanpai
काम्ने क्रिया; डर वा क्रोधले हातगोडा लगलगी हुने प्रक्रिया; मनको हलचलले गर्दा शरीरमा हुने कम्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काम्ने क्रिया; डर वा क्रोधले हातगोडा लगलगी हुने प्रक्रिया; मनको हलचलले गर्दा शरीरमा हुने कम्पन।