कँपकँपी

Romanized: kampakanpi, kanpakampi, kanpakanpi, kampakampee

काम छुट्ने कार्य; काम्ने क्रिया; डर वा क्रोधले हातगोडा लगलगी भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काम छुट्ने कार्य; काम्ने क्रिया; डर वा क्रोधले हातगोडा लगलगी भएको अवस्था।

सम्बन्धित शब्दहरू