कचहरी
Romanized: kachahari, kachaharee, kachaharii, kacaharee
न्याय, निसाफ हेर्ने अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत कच्चहरिआ]
१.
न्याय, निसाफ हेर्ने अड्डा।
२.
अदालत; न्यायालय।
३.
सभा; गोष्ठी।