धर्मकचहरी

Romanized: dharmakachahari, dharmakachaharee, dharmakachaharii, dharmakacaharee

प्राचीन कालमा पाप, दुष्कर्म, भ्रष्टाचार आदि निवारण गर्नका निम्ति थापिएको अदालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राचीन कालमा पाप, दुष्कर्म, भ्रष्टाचार आदि निवारण गर्नका निम्ति थापिएको अदालत।

सम्बन्धित शब्दहरू