धर्म कचहरी

Romanized: dharma kachahari, dharma kachaharee, dharma kachaharii, dharma kacaharee

ना. प्राचीन कालमा पाप, दुष्कर्म, भ्रष्टाचार आदि निवारण गर्नका निम्ति थापिएको अदालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. प्राचीन कालमा पाप, दुष्कर्म, भ्रष्टाचार आदि निवारण गर्नका निम्ति थापिएको अदालत।

सम्बन्धित शब्दहरू