कटौरे
Romanized: kataure
कटौराजस्तो; कटौराका बान्कीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कटौरो+ए]
१.
कटौराजस्तो; कटौराका बान्कीको।
२.
सानो वा छोटो चित्त भएको। घुमाएर कुरा गर्ने, बतौरे।