कट्फड्यउल
Romanized: katphadyaul, katfadyaula, katfadyaul, katphadyaula
अनावश्यक धेरै हल्ला गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनावश्यक धेरै हल्ला गर्ने।
२.
डाले घाँस बेढङ्गले काट्ने।