कट्काउनु

Romanized: katkaaunu, katkaunu

कट्काउनु (katkaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कट्काउनु(१)

(प्रेरणार्थक क्रिया)
1.
कट्कन लगाउनु; कट्कन दिनु।

कट्काउनु(२)

(सकर्मक क्रिया)
१..
कडा चिज चपाउनु।
२..
लट्ठीले कट्ट आवाज निस्किने गरी हान्नु।

सम्बन्धित शब्दहरू