कठरेती
Romanized: katharetee, katharetii, kathareti
काठमा दलेर तिखा धार मार्ने रेती; काठका उपकरणहरूलाई चिल्लो पार्न दल्ने एक प्रकारको रेती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काठमा दलेर तिखा धार मार्ने रेती; काठका उपकरणहरूलाई चिल्लो पार्न दल्ने एक प्रकारको रेती।