कठाङ्ग्य्राउनु

Romanized: kathaanggyraaunu, kathaanggyraunu, kathanggyraaunu, kathanggyraunu

जाडाले हातगोडा कक्रक्क पार्नु; कठिङ्ग्य्राउनु; कक्र्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
जाडाले हातगोडा कक्रक्क पार्नु; कठिङ्ग्य्राउनु; कक्र्याउनु।

सम्बन्धित शब्दहरू