कण्ण्या

Romanized: kannyaa, kanny, kannya

भारी बोक्दा कम्मरमा राखिने अडेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भारी बोक्दा कम्मरमा राखिने अडेसो।
२.
खन्दा वा भारी बोक्दा ठसठसी कन्ने।

सम्बन्धित शब्दहरू