कतली

Romanized: katalee, katalii, katali

ना. निधारमा टाँसेर लगाइने काँच, प्लास्टिक आदिको टिको; टिकुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. निधारमा टाँसेर लगाइने काँच, प्लास्टिक आदिको टिको; टिकुली।

सम्बन्धित शब्दहरू