कतुवा
Romanized: katuvaa, katuwaa, katuv, katuwa
चर्खाले झै धागो कात्ने र तोस्राले डोरी बाटे झै धागो बाट्ने हाते साधनविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कात्+उवा]
१.
चर्खाले झै धागो कात्ने र तोस्राले डोरी बाटे झै धागो बाट्ने हाते साधनविशेष।
२.
(विशेषण)
कातेको (धागो, डोरी, बत्ती इ.)।