जोतुवा

Romanized: jotuvaa, jotuwaa, jotuv, jotuwa

त्यस्तो स्वभावको गोरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
त्यस्तो स्वभावको गोरु।
२.
जोत्दा कहिल्यै नबाउँठिने; जोतुन्जेल थाकेको झैँ पनि नगर्ने।
३.
जोत्ने काममा लागेको।

सम्बन्धित शब्दहरू