चितुवा

Romanized: chituvaa, chituva, chituwaa, chituv

जिउमा टाटापा‌ङ्ग्रा बुट्टा हुने, बाघ जातिको एक ठुलो र डरलाग्दो हिंस्रक जन्तु, घुँगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चित्रक]

१.
जिउमा टाटापा‌ङ्ग्रा बुट्टा हुने, बाघ जातिको एक ठुलो र डरलाग्दो हिंस्रक जन्तु, घुँगी।
२.
राईलिम्बूलाई गाली गर्दा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू