कदम

Romanized: kadam, kadama

कदम (kadam) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कदम(१)

(नाम [अरबी])
१..
पाइलो; फट्को।
२..
तालिम पाएका घोडाको हिँडाइका प्रकारमध्ये केही विशेष प्रकार (छोटी कदम, बडी कदम)।

कदम(२)

(नाम [संस्कृत कदम्ब])
1.
लाम्चिला पात र बाटुला पहेंला गेडामा भकुन्डा आकारका ससाना फूल फुल्ने एक वृक्ष।

सम्बन्धित शब्दहरू