कदली स्तम्भ

Romanized: kadali stambh, kadalee stambha, kadali shtambha, kadalee stambh

केराको थाम (खास गरी यज्ञ आदिमा शुभ चिह्नका रूपमा पाँच दिशामा गाडिने वा प्रवेशद्वार आदिमा ठड्याइने चाहिँ )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
केराको थाम (खास गरी यज्ञ आदिमा शुभ चिह्नका रूपमा पाँच दिशामा गाडिने वा प्रवेशद्वार आदिमा ठड्याइने चाहिँ )।

सम्बन्धित शब्दहरू