कनखजुरो
Romanized: kanakhajuro
खजुराको वर्गको तर सानो, अँध्यारोमा जुनकिरी मैं चम्कने लाम्चो एक किरो; कनसुत्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कान+खजुरोङ संस्कृत कर्ण+खर्जूर]
1
खजुराको वर्गको तर सानो, अँध्यारोमा जुनकिरी मैं चम्कने लाम्चो एक किरो; कनसुत्लो।