सिङजुरो

Romanized: singajuro, shingajuro, shinajuro, sinajuro

पूर्ण यौवनको चिनु; उमेर पुगेपछि बल, बुद्धि आउने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पूर्ण यौवनको चिनु; उमेर पुगेपछि बल, बुद्धि आउने स्थिति।
२.
जर्कटो हुने चाल।

सम्बन्धित शब्दहरू