भुजुरो
Romanized: bhujuro
कोरेँसोमा कोरेर मसिनो पारेको आलु, मुला, कुभिन्डो आदिको चाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत भुग्ग]
१.
कोरेँसोमा कोरेर मसिनो पारेको आलु, मुला, कुभिन्डो आदिको चाना।
२.
त्यस्तै चानाको आकार वा त्यसैमा पिठो मुछेर तारिएको खानेकुरो।
३.
मुछेको बेसन आदि झाँझरबाट चुहाएर मसिना टुक्रा पारी घिउतेलमा पकाइएको नुनिलो खुजुरे खानेकुरो।