भुरो
Romanized: bhuro
सानो खालको माछो; माछाको बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भ्रूण]
१.
सानो खालको माछो; माछाको बच्चो।
२.
सानोतिनो केटो; बच्चो।