कनपट
Romanized: kanapat, kanapata
आँखा र कानका बिचको अवयव; कन्चट। (उच्चा. 'कम्पट' पनि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर्णपट्ट]
1
आँखा र कानका बिचको अवयव; कन्चट। (उच्चा. 'कम्पट' पनि)।