कन्डो कन्याउनु

Romanized: kando kanyaaunu, kando kanyaunu, kandokanyaunu, kandokanyaaunu

चापलुसी गर्नु; खुसामद गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
चापलुसी गर्नु; खुसामद गर्नु।

सम्बन्धित शब्दहरू