डाँडो कटाउनु
Romanized: daamdo kataaunu, daamdo kataunu, damdo kataaunu, daando kataaunu
केटी भगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
केटी भगाउनु।
२.
खेद्नु; निर्वासित गर्नु; समाजदेखि बहिष्कार गर्नु।