दोस्रो कटान

Romanized: dosro kataana, dosro kataan, dosro katan, doshro kataana

एकचोटि फेदमै काटेर ढालिएका रुखहरूलाई आवश्यकताअनुसार दोस्रो पटक काट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एकचोटि फेदमै काटेर ढालिएका रुखहरूलाई आवश्यकताअनुसार दोस्रो पटक काट्ने काम।

सम्बन्धित शब्दहरू