दोस्रो दर्जाको
Romanized: dosro darjaako, doshro darjaako, doshro darjako, dosro darjako
दोस्रो दर्जा वा तहको; पहिलोभन्दा केही तल्लो कोटिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दोस्रो दर्जा वा तहको; पहिलोभन्दा केही तल्लो कोटिको।
२.
नम्बरी नभएको; दोस्रो काँट वा नम्बरको (सुन, माल आदि)।