हद दर्जाको

Romanized: hada darjaako, hada darjako, hadadarjako, hadadarjaako

साहै; ज्यादै; चर्को। (उदा.- तिम्रो भाइ हद दर्जाको उल्लु रहेछ। यो सुन्तला हद दर्जाको मिठो रहेछ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
साहै; ज्यादै; चर्को। (उदा.- तिम्रो भाइ हद दर्जाको उल्लु रहेछ। यो सुन्तला हद दर्जाको मिठो रहेछ)।

उदाहरण वाक्य

  • तिम्रो भाइ हद दर्जाको उल्लु रहेछ। यो सुन्तला हद दर्जाको मिठो रहेछ

सम्बन्धित शब्दहरू