नदीकटान

Romanized: nadikataana, nadikataan, nadikatan, nadeekataana

नदीमा हुने पानीको प्रवाहले किनारको जमिन काट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नदीमा हुने पानीको प्रवाहले किनारको जमिन काट्ने काम।

सम्बन्धित शब्दहरू