नदी
Romanized: nadee, nadii, nadi
कुनै पर्वत, दह आदिबाट निस्केर निश्चित स्थानमा बग्दै अरू नदीनालासँग मिसिएर वा एक्लै समुद्रमा मिसिने जलप्रवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पर्वत, दह आदिबाट निस्केर निश्चित स्थानमा बग्दै अरू नदीनालासँग मिसिएर वा एक्लै समुद्रमा मिसिने जलप्रवाह।
२.
ठुलो खोलो।