अनदी

Romanized: anadee, anadii, anadi

रातो, ठुलो र लाम्चो दाना हुने, पानी प्रशस्त भएको ठाउँमा लाग्ने, लामो समयमा पाक्ने एक प्रकारको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [८]

१.
रातो, ठुलो र लाम्चो दाना हुने, पानी प्रशस्त भएको ठाउँमा लाग्ने, लामो समयमा पाक्ने एक प्रकारको धान।
२.
त्यस्तो धानको चामल ।

सम्बन्धित शब्दहरू