नदनदी
Romanized: nadanadee, nadanadii, nadanadi
कुनै भूक्षेत्रमा भएका नदीहरूको सञ्जाल; नदी र सहायक नदीहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै भूक्षेत्रमा भएका नदीहरूको सञ्जाल; नदी र सहायक नदीहरू।