काँडो झर्नु
Romanized: kaamdo jharnu, kaando jharnu, kando jharnu, kamdo jharnu
कुनै पिर हटेर जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कुनै पिर हटेर जानु।
२.
शरीरमा पसेको काठ वा धातुको छेस्को निस्केर जानु।