खाँडो जगौनी
Romanized: khaamdo jagauni, khaando jagauni, khando jagauni, khaamdo jagaunee
धार्मिक विधिबाट युद्धको आरम्भ गर्ने काम; खाँडो जगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धार्मिक विधिबाट युद्धको आरम्भ गर्ने काम; खाँडो जगाउने काम।