न्युतो जगुन

Romanized: nyuto jagun, nyuto jaguna, nyutojaguna, nyutojagun

विभिन्न उत्सव, संस्कार आदिमा बनाइएका यज्ञमण्डपमा पितृहरू, देवदेवी, यज्ञ गर्ने ब्राह्मणलगायतका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
विभिन्न उत्सव, संस्कार आदिमा बनाइएका यज्ञमण्डपमा पितृहरू, देवदेवी, यज्ञ गर्ने ब्राह्मणलगायतका इष्टमित्रहरूलाई फाग गायिकाहरूद्वारा फाग गाएरै आमन्त्रण गर्ने काम।

सम्बन्धित शब्दहरू