न्युतो
Romanized: nyuto
कुनै उत्सव, संस्कार, चाडपर्व आदिमा आमन्त्रण गर्न दिइने सुपारीको टुक्रो; निम्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै उत्सव, संस्कार, चाडपर्व आदिमा आमन्त्रण गर्न दिइने सुपारीको टुक्रो; निम्तो।