सन्युतो
Romanized: shanyuto, sanyuto
उत्तिखेरै भएको घटना; तुरुन्त सम्पन्न कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उत्तिखेरै भएको घटना; तुरुन्त सम्पन्न कार्य।
२.
ताजा; उत्तिखेरै पकाएको।