कन्तबिजोक

Romanized: kantabijok, kantabijoka

साह्रै ठुलो आपत्ति; चिहिलबिहिल; चिल्लीबिल्ली; बिल्लीबाठ; कन्तबिजोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कान्ता+वियोग]

1
साह्रै ठुलो आपत्ति; चिहिलबिहिल; चिल्लीबिल्ली; बिल्लीबाठ; कन्तबिजोग।

सम्बन्धित शब्दहरू