कन्नड

Romanized: kannad, kannada

विन्ध्यापर्वतभन्दा दक्षिणतिर बोलिने द्रविड भाषापरिवारको एउटा प्रमुख भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
विन्ध्यापर्वतभन्दा दक्षिणतिर बोलिने द्रविड भाषापरिवारको एउटा प्रमुख भाषा।
२.
विशेषगरी दक्षिण भारतमा बसोबास गर्ने मानिसले बोल्ने द्रविड परिवारका भाषामध्ये एक भाषा।

सम्बन्धित शब्दहरू