कन्नु

Romanized: kannu

कुनै रोग वा परिश्रम आदिले कष्ट हुँदा मुखबाट अँ अँ शब्द निकाल्नु। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कुनै रोग वा परिश्रम आदिले कष्ट हुँदा मुखबाट अँ अँ शब्द निकाल्नु।
२.
सकीनसकी भन्नु; पढ्नु।
३.
ठुलो परिश्रम गर्नु। (उदा.- कनेरै भए पनि 'क' टिमले यो साल 'ख' टिमलाई जितिछाड्यो)।

उदाहरण वाक्य

  • कनेरै भए पनि 'क' टिमले यो साल 'ख' टिमलाई जितिछाड्यो

सम्बन्धित शब्दहरू