कमौट
Romanized: kamaut, kamauta
कमोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काम ओट]
१.
(हेर्नुहोस्)
कमोत।
२.
गहनागुरिया वा भाँडाकुँडा आदि कमाउने वा कमाउन लगाउने काम।