कम्प्युटर
Romanized: kampyutar, kampyutara
विविध प्रकारका तथ्याङ्क वा कार्यक्रमहरूलाई चक्का वा चुम्बकीय फित्तामा भण्डारण, संयोजन र पुनःसंयोजन गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
विविध प्रकारका तथ्याङ्क वा कार्यक्रमहरूलाई चक्का वा चुम्बकीय फित्तामा भण्डारण, संयोजन र पुनःसंयोजन गर्ने अत्याधुनिक विद्युतीय संयन्त्र।
२.
भण्डारितबाट संयोजित सामग्रीसम्बन्धी जानकारी यथासम्भव अपेक्षित रूपमा प्राप्त गर्न सकिने विद्युतीय संयन्त्र।
३.
हिसाबसम्बन्धी जटिल समस्याहरूको समाधान द्रुत गतिमा प्रदान गर्ने विद्युतीय संयन्त्र।
४.
नक्सा बनाउँदा अक्षांश, देशान्तर र क्षेत्रफलजस्ता कुराहरूको हिसाब गर्ने व्यक्ति।
५.
टङ्कण गर्ने, नक्सा, चित्र आदि बनाउने संयन्त्र।