करतल
Romanized: karatal, karatala
हातको हत्केला र नङका माझको उत्तानो भाग; हत्केलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हातको हत्केला र नङका माझको उत्तानो भाग; हत्केलो।