करतलध्वनि
Romanized: karataladhwani, karataladhbani, karataladhvani
दुबै हत्केला ठटाउँदा निस्किने आवाज; ताली; थपडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुबै हत्केला ठटाउँदा निस्किने आवाज; ताली; थपडी।
२.
प्रशंसा, स्वागत, निन्दा आदि जनाउन बजाइने ताली।