कर्जा सङ्कट
Romanized: karjaa sangkata, karja sangkata, karjaa sangkat, karja sangkat
ठुला खाले ऋणी तथा व्यवसायीहरूले ऋण तिर्न नसक्दा बैङ्कले टाट पल्टेको घोषणा गरेपछि उत्पन्न सङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ठुला खाले ऋणी तथा व्यवसायीहरूले ऋण तिर्न नसक्दा बैङ्कले टाट पल्टेको घोषणा गरेपछि उत्पन्न सङ्कट।