कर्पोरेसन
Romanized: karporesan, karporeshana, karporeshan, karporesana
कुनै उद्देश्यको पूर्तिका लागि साझेदारी वा अर्धसरकारी संस्थाका रूपमा सञ्चालित सङ्गठन; निगम; संस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ]
1
कुनै उद्देश्यको पूर्तिका लागि साझेदारी वा अर्धसरकारी संस्थाका रूपमा सञ्चालित सङ्गठन; निगम; संस्थान।