कलचौँडो

Romanized: kalachaumdo, kalachaundo, kalacaundo, kalacaumdo

प्रायः पोथी स्तनपायी जीवको थुनको थैलो; दुधको गानो वा फाँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कालो+हि. चमडा]

१.
प्रायः पोथी स्तनपायी जीवको थुनको थैलो; दुधको गानो वा फाँचो।
२.
कालो रोगन भएको; कालो वर्णको।

सम्बन्धित शब्दहरू