कलम बन्द
Romanized: kalama band, kalama banda, kalamabanda, kalamaband
कलमजीवी शिक्षक, कर्मचारी आदिले दबाबका रूपमा कलम बन्द गरी काम नगर्दाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कलमजीवी शिक्षक, कर्मचारी आदिले दबाबका रूपमा कलम बन्द गरी काम नगर्दाको अवस्था।