कलाकौशल
Romanized: kalaakaushala, kalaakaushal, kalakaushala, kalaakausala
कलाक्षेत्रमा प्राप्त गरेको सिप; कलामा निपुणता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कलाक्षेत्रमा प्राप्त गरेको सिप; कलामा निपुणता।
२.
कालिगडी; सिप; शिल्प।