कलिउड
Romanized: kaliud, kaliuda
सिनेमा क्षेत्रमा काम गर्नेहरूले काठमाडौँलाई जनाउँदा भनिने शब्द। तुल. हलिउड, बलिउड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सिनेमा क्षेत्रमा काम गर्नेहरूले काठमाडौँलाई जनाउँदा भनिने शब्द। तुल. हलिउड, बलिउड।